सर्वसुलभ दाममा मोबाइल उपलब्ध गराउँदै मोबाइल वर्ल्ड उर्लाबारी

सपिङको  दुईवटा उद्देश्य हुन्छ, समय र पैसाको बचत । धेरै टाढा बजार गएर सामान खरिद गर्न नभ्याउनेहरू आफ्नो बासस्थानको नजिकै सामान खरिद गरेर आफ्नो समयको बचत गर्न चाहन्छन् ।

त्यति मात्रै होइन, बाहिर बजारमा भन्दा बासस्थानको नजिकै सामान खरिद गरेर सामान सस्तोमा पाइएमा सुनमा सुगन्ध को काम गर्नेछ । यस समस्याको समाधानलाई परिपूर्ति गर्न मोबाइल वर्ल्ड उर्लाबारीले विभिन्न ब्राण्डका फोनहरु बिक्री वितरण गर्दै आइरहेको छ।

साथै उपभोक्ताको मागलाई मध्यनजर गर्दै, आईफोन १५ सिरिज आधिकारिक रुपमा बिक्री गर्दै आइरहेको छ। बजारमा उपलब्ध हुने सबै आइफोनका मोडेलहरु मोबाइल वर्ल्ड उर्लाबारीमा उपलब्ध छन् । मोबाइल वर्ल्डले सामसुङ मोबाइल , साथै अन्य विभिन्न ब्रान्डका मोबाइलको बिक्री वितरक गर्दै आइरहेको छ।

उपभोक्ता लाई सजिलो र सुविधासम्पन्न गरी  विभिन्न प्रकारका  स्किमहरुका  साथै उचित मूल्यमा मोबाइल उपलब्ध मोबाइल गराउँदै सम्बन्धित मोबाइलका एसेसरिजहरु उपलब्ध गराउँदै आएको छ ।

बीगत १५ वर्षदेखि निरन्तर सेवा दिँदै आइरहेको मोबाइल वर्ल्डको उद्देश्यनै ग्राहकलाई सन्तुष्टि  र सुपथ मूल्यमा मोबाइल उपलब्ध गराउनुहो भनी सीईओ तथा संस्थापक युगराज कार्कीले बताउनु भयो ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago