गायक रामचन्द्र चन्द र आमा पुनम चन्दको स्वरमा खोली निउरो सार्वजनिक

गायक रामचन्द्र चन्द र उनकी आमा पुनम चन्दको स्वर रहेको  गीत खोली निउरो सार्वजनिक भएको छ ।

आज्ञा क्रिएशनको प्रस्तुती रहेको गीतमा आधुनिक सहरको खोजीमा मानिसहरु सहर केन्द्रित भएपछि पहाडी बस्तीका घर पाखा सुनसान हुन लागेको कथा छ । त्यसैगरी छोरा छोरीहरु सहर पसेपछि गाउँमा भएका आमा बुवालाई बृद्धाश्रममा लगेर राख्ने गरेको पछिल्लो घटनाक्रमलाई गीतमार्फत प्रस्तुत गरिएको छ ।

गीत तथा संगीत हेमन्त खरालको रहेको छ भने एरेन्ज रामचन्द्र चन्द आफै गरेका छन् । भिडियोको छायाँकन बसन्त महर्जनले गरेका छन् ।युट्यूवमा हेर्न सकिने यो गीतको निर्देशन हेमन्त खरालले र सम्पादन अमृत चापागाईले गरेका छन् ।

पहाडी जीवनको वस्तुस्थिति गीतमार्फत मार्मिक ढंगले प्रस्तुत गरिएको छ । चन्दका सिर्जनाहरु सुन्ने खालका हुन्छन् ।भिडियोको नाम खोली निउरोलाई केन्द्रमा राखेर त्यसैको सेरोफेरामा गीतलाई केन्द्रित गरिएको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago