रवि लामिछानेको पक्षमा काठमाडौँमा फैसलाविरुद्ध प्रदर्शन

काठमाडौँ – रवि लामिछानेको सांसद पद खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन भएको छ।

लामिछानेका समर्थकहरुले शनिबार काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। उनीहरुले माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध र्‍याली निकालेका थिए। लामिछानेलाई फसाइएको प्रदर्शनमा सहभागी भएकाहरुको आरोप छ।

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा उनी सांसद बन्न अयोग्य रहेको फैसला सुनाएको थियो। उनले अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता पुनः प्राप्तिको लागि कानुनी प्रक्रिया पूरा नगरेको सर्वोच्चको ठहर छ।

सर्वोच्चको फैसलासँगै उनले सांसद पद, उपप्रधान तथा गृहमन्त्री पदका साथै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि गुमाएका छन्।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago