फाइल फोटो
काठमाडौँ – गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्हाल्ने भएका छन्। गृहमन्त्री रवि लामिछाने पदमुक्त भएपछि गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने भएका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ।
शुक्रबार सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेको थियो।
उनको नागरिकता विवादमा सुनुवाइ गर्दै सर्वोच्चको संवैधानिक इजलासले लामिछाने सांसद बन्न अयोग्य भएको फैसला सुनाएको हो। सर्वोच्चको फैसलासँगै उनले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…