रवि लामिछानेले भनेः यतिखेर म अनागरिक छु, के प्रश्न सोध्नुहुन्छ ?

काठमाडौँ – रवि लामिछानेले सर्वोच्च अदालतको फैसलाको आफूले स्वागत गर्ने प्रतिक्रिया दिएका छन्।

उनको सांसद पद खारेज हुने सर्वोच्चको फैसलापछि गृह मन्त्रालयबाट बाहिरिँदै लामिछानले यस्तो प्रतिक्रिया दिएका हुन्। सर्वोच्चको फैसलालाई कसरी लिनुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने,’फैसलाको स्वागत गर्छु। स्वीकार गर्छु।’

साथै उनले आफू अनागरिक बनेको बताए। अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘थाहा छैन। एउटा अनागरिकले के गर्छ? यतिखेर म अनागरिक छु। एउटा अनागरिकलाई प्रश्न सोधिरहनु भा’छ।’

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago