जनकपुर – चैती छठको मुख्य दिन जनकपुरधामसहित तराई मधेशमा अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइएको छ।
छठ पर्वको तेस्रो तथा प्रमुख दिन सोमबार चैती छठमा व्रतालुले अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएका हुन्।
चैती छठ हेर्न जनकपुरधामको गंगासागर पोखरीमा हजारौँको संख्यामा सर्वसाधारण पुगेका छन्।
कार्तिकमा अधिकांशले छठ पर्व मनाउने गर्छन् भने पछिल्लो समय चैती छठ मनाउनेको संख्यामा समेत वृद्धि भएको छ।
सोमबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइएको हो भने मंगलबार उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिई चैते छठ समापन गरिन्छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…