जनकपुर – चैती छठको मुख्य दिन जनकपुरधामसहित तराई मधेशमा अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइएको छ।
छठ पर्वको तेस्रो तथा प्रमुख दिन सोमबार चैती छठमा व्रतालुले अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएका हुन्।
चैती छठ हेर्न जनकपुरधामको गंगासागर पोखरीमा हजारौँको संख्यामा सर्वसाधारण पुगेका छन्।
कार्तिकमा अधिकांशले छठ पर्व मनाउने गर्छन् भने पछिल्लो समय चैती छठ मनाउनेको संख्यामा समेत वृद्धि भएको छ।
सोमबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइएको हो भने मंगलबार उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिई चैते छठ समापन गरिन्छ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…