फागुन ५ देखि १५ गतेसम्मका लागि भनेर लगाइएको महोत्सवको अवधि फागुन १८ गतेसम्म लम्ब्याइएको हो । विर्तामोड उद्योग वाणिज्य संघको आयोजनमा संचालन भइरहेको विर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवलाई महोत्सव सञ्चालनका क्रममा हावाहुरीले क्षति पुर्याएकोमा मर्मत गरी पुनः सञ्चालन गर्न माग भई आएकोले फागुन १८ गतेसम्म समायावधि थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
दर्शक र व्यवसायीको मागबमोजिम महोत्सवको समयावधि थपिएको महोत्सव आयोजक समितिका संयोजक राजु न्यौपानेले बताए ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…