पाल्पा ८ भादाै । स्वास्थ्य बीमा बोर्डले पाल्पाका दुई अस्पताललाई बीमा सूचि बाट हटाएको छ । लुम्बिनी मेडिकल कलेज र यूनाईटेड मिसन अस्पताललाई बीमा सूचि बाट हटाएको हाे । स्वास्थ्य बीमा बोर्डले पाल्पाका दुई अस्पतालसहित देशभरका २६ अस्पताललाई सेवा प्रदायक संस्थाको सूचिबाट हटाएको सूचना प्रकाशन गरेकाे छ ।
स्वास्थ्य बीमा बोर्ड संग विभिन्न विभिन्न मितिमा सम्झौता गरेका अस्पतालहरुले सम्झौता मिति अगावै सेवा स्थगन गरेको सुचना टाँस गरेको र सम्झौता मिति समाप्त भएका तथा नविकरण नभएका स्वास्थ्य संस्थाहरुलाई बीमा सूचि बाट हटाएको बोर्डले जनाएको छ । साउन ३२ गते बसेको बोर्डको बैठकले पाल्पाका दुई सहित देशभरका विभिन्न २६ अस्पताललाई सेवा प्रदायक संस्थाको सूचिबाट हटाएको हो । स्वास्थ्य बीमा बोर्ड टेकु काठमाण्डौले प्रकाशन गरेकाे सूचनामा सेवा सूचि बाट हटाएको उल्लेख छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…