पाल्पा । ऐतिहासिक धार्मिक तथा पर्यटकिय क्षेत्र रिडीबाट रानि महल जाने बाटोको कालोपत्रे( पिच) गर्ने कामको सुरुवात भएको छ्। कालिगण्डकि करिडोर अन्तर्गत अर्गलिको कुँडापानी बाट यसको सुरुवात भएको छ्। यो संगै अब करिब २० मिनेटको छोटो समयमा रिडी बाट रानिमहल पुग्न सकिने छ । यसले रानिमहल घुम्न आउने पर्यटकहरु लाइ रिडी ल्याउन निकै सहज हुने अपेक्षा लिइएको छ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…