ग्यास सिलिन्डर बिस्फोट हुने सम्भावित कारण र सतर्कताका उपाय

ग्यास सिलिन्डर बिस्फोट हुने कारणहरु:
१.सिलिन्डर भित्रको बढी प्रेसर
२.सिलिन्डर पुरानो हुनु
३.सिलिन्डरको जाँच गर्ने सिस्टम् नहुनु
४.रेगुलेटरको रबर लुज हुनु
५.PVC पाइपबाट लिकेज हुनु(मुसाले काटेर, पुरानो भएर, घस्रेर)
६.लिकेज भैसके पछी-आगोको झिल्को पाउनु, बत्तीको स्विच अन गर्नु
साबधानीहरु

१. खाना पकाइ सके पछी सिलिन्डर को रेगुलटर बन्द गर्नु पर्छ ।
२. सिलिन्डरमा आगलागी सुरु भै सके पछी 10-15 मिनेट समय हुन्छ बिस्फोट हुनु अघि त्यो समयमा नै निम्न उल्लेखित कार्य गर्न सकियो भने बिस्फोट लाई रोक्न सकिन्छ

–येदि पाइपमा आगो लाग्यो भने – एउटा बोरा वा कपडा पानीमा भिजाएर सिलिन्डरलाई छोपिदिने अनि एक छिन पछी रेगुलेटर बन्द गरिदिने

–येदि रेगुलेटरमा आगो लागेको छ भने–एउटा बोरा वा कपडा पानीमा भिजाएर सिलिन्डरलाई छोपिदिने अनि एक छिन पछी रेगुलेटर नै झिकिदिने

–येदि सिलिन्डरमै लिकेज भएको छ र आगलागि भै रहेको छ भने — सकिन्छ भने वा माथी उल्लेखित समय छ भने सिलिन्डरलाई बोकेर बाहिर लैजाने वा कोहि नभएको स्थानमा लैजान कोसिस गर्ने त्यो पनि गर्न सकिने अवस्था छैन भने आफू लागाएत सबै परिवार सकेसम्म छिटाे बाहिर निस्कने र दमकल र प्रहरीलाई खबर गर्ने

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago