बिर्तामोड, ऐतिहासिक विराटपोखरीमा करिब ७१ बिरुवा बिर्तामोड नगरपालिका वडा नम्बर ३ मा रहेको विराटपोखरीमा वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकीको सक्रियतामा बुद्दनगर टोलमा टोल समिती, सम्पुर्ण युवाहरु, प्रहरी साथी नगर प्रहरी साथी स्थानिय बासीहरुको सहयोगमा बृक्ष रोपण गरिएको छ ।
बिर्तामोड नगरपालिकालाई हरितनगरका रुपमा विकास गर्न र हरित नगर निर्माणका लागि अघि बढ्ने नगरपालिकाको योजना छ ।विराटपोखरीमा बृक्ष रोपण कार्य लाई सार्थकता दिन बिर्तामोड नगरपालिका वडा नम्बर ३ वडा नम्बर १० वडा नम्बर ९ का युवाहरुले सहयोग गरेका थिए
ऐतिहासिक विराटपोखरीको सौन्दर्यतामा थप टेवा दिँदै विश्व पर्याबरणमा भएको परिवर्तनमा पनिवृक्षरोपणले सहयोग गर्ने सामाजिक अभियान्ता कृष्ण उप्रेतीले जानकारी दिए ।
गत असार ३ गते आईतवार पनि विराटपोखरीमा बृक्ष रोपण कार्यक्रम गरिएको थियो स्थानिय बासीहरुको सहयोगमा ५६ वटा बृक्ष रोपण गरिएको थियो ।
वडा नम्बर ३ का वडाअध्यक्ष बुढाथोकीले जनप्रतिनीधी स्थानीय बासी आम नेपाली सम्पुर्ण भएर रोपण गरेको वृक्षलाई लाई संमरक्षण गरौ भनी अपिल गरेका छन्
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…