काठमाडौँ- काठमाडौँ नयाँ बानेश्वरको संसद भवअगाडि आत्मदाह प्रयास गरेका युवकलाई उपचारका लागि कीर्तिपुर अस्पताल पुर्याइएको छ। इलामका ३६ वर्षीय युवकले संसद भवनअगाडि मंगलबार दिउँसो आत्मदाह प्रयास गरेका हुन्।
संघीय संसद भवनको मुख्य प्रवेशद्वारको विपरीत दिशामा ती युवकले एसिडजस्तो तरल पदार्थमा आगो लगाई आगो भित्र छिरेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन्। काठमाडौँ प्रहरी परिसरका एसपी दिनेशराज मैनालीका अनुसार आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले ट्याक्सीमा राखेर कीर्तिपुर अस्पताल पुर्याएको हो।
उनलाई तत्काल उद्धार गरी उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको हो।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…