पाल्पा । बुटवलबाट बुर्तिबाङ्ग जादै गरेको बस आज बिहान सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ–५, जोरधारा नजिकै भएको दुर्घटनामा एक जनाको मृत्यु भने ३९ जना घाइते भएका छन् । बस दुर्घटनामा परेर मृत्यु हुनेमा रुपन्देही जिल्ला देवदह–३, का ३५ वर्षीया राधिका पौडेल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको छ । घाइते सबैको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…