पाल्पा । तिनाउ ५ जाेरधारामा बुटवलदेखि बुर्तिबङ्गका लागी छुटेकाे लु १ ख ५९५६ काे बस बाटाेबाट १०० मिटर तल पल्टेकाे जानकारी प्राप्त भएकाेछ। घटनास्थलमा अहिले उद्धारको कार्य भैरहेको छ ।
काउन्टरबाट १७ यात्रु ले टिकट लिएका थिए भने बसमा यात्रुहरु सिटफुल रहेका थिए । अहिले उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ । बस भीरमा अड्किएको अवस्थामा रहेको छ । घटनाको बारेमा थप जानकारी आउन बाँकी छ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…