पाल्पा : पाल्पामा आइतबार गाडी दुर्घटना भएको छ । तानसेन रानीमहल सडकखण्डको बैकुण्ठभीर नजिकैबाट तल खोलामा खसेको बुझिएको छ। गाडी भैरहवाबाट आएको भन्ने बुझिएको छ ।
भीरबाट र धेरै तल खोलामा खसेको हुँदा कुन गाडी हो? कति मान्छे थिए भन्नेबारे अहिलेसम्म खुलेको छैन।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्ब शर्मासहित तीन वटै निकायका सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको छ।
आज बेलुका करिब ५ बजे दुर्घटना भएको बुझिएको छ। केहीको ज्यान गएको प्रहरीले जनाएको छ। अहिले उद्वार कार्य चलिरहेको छ। थप विवरण आउन बाँकी छ। थाहा खबरको सहयोगमा ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…