This undated image shows the premises of the Ministry of Home Affairs in Singha Durbar, Kathmandu. Photo: Google maps image
पाल्पा । आइतबार सार्वजनिक बिदाको हल्ला चलेपछि गृह मन्त्रालयले प्रेस विज्ञप्ति नै जारी गर्दै बिदा नभएको स्पष्ट पारेको छ ।
मन्त्रालयका अनुसार मुस्लिम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र) शनिबार नै मनाइएको छ । शुक्रबार चन्द्रमा नदेखिए रमजानको ३० औं दिन आइतबार ईद मनाइने थियो। तर शुक्रबार नै चन्द्रमा देखिएकाले शनिबार (सार्वजनिक बिदा) का दिन ईद मनाइएको गृह मन्त्रालयले प्रकाशन गरेको बिज्ञाप्तिमा उल्लेख छ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…