बिर्ता मिडिया इन्टरटेन्टमेन्ट प्रालिले मिस्टर एन्ड मिस एसईईका बिजेतालाई छात्रवृत्ति

बिर्तामोड। बिर्ता मिडिया प्रालिद्वारा आयोजित मिस्टर एन्ड मिस एसईई २०२३ प्रदेश १ का बिजेताहरुलाई एक कार्यक्रमका बीच छात्रवृत्ति प्रदान गरिएको छ ।

मिस एसईई बिजेता निसिम थाम्सुहाङ, मिस्टर एसईई बिजेता एनिक चौधरी, फस्ट रनरअप सलिना गुरागाईं, सेकेन्ड रनरअप चेतसा न्यौपाने त्यस्तै मिस्टर एसईईको फस्ट रनरअप उत्तम थापा र सेकेन्ड रनरअप योगेश लिम्बूका साथै प्रतियोगितातर्फ मिस कन्फीडेन्ट स्नेहा ढुंगाना, बेस्ट वाल्क चेतसा न्यौपाने,बेस्ट स्माइल सेन्थीया लिम्बू, मिस हार्डवर्किङ संगीता राजवंशी, बेस्ट ट्यालेन्ट निसिम थाम्सुहाङ,मिस व्युटीफुल सुप्रिना संग्रौला, बेस्ट फिगर टोनिसा भण्डारी, मिस एक्टीभ प्रियंका लामिछाने, मिस फोटोजेनिक सलिना गुरागाईं, मोस्ट फ्रेण्डली अनिक चौधरी, मोस्ट हेण्डसम उत्तम थापा, मोस्ट अनेस्ट आशिका ढकाल, मिस पर्सनालिटी विपिसा संग्रौला, मिस्टर इनरजेटिक निश्चल लिम्बू, मिस पङ्च्युअल चेतकुमारी लिम्बू, मिस मोरालिटी सञ्जु मिया, मिस्टर फोटोजेनिक योगेश लिम्बू, मिस डिसिप्लेन विपिका राजवंशी, वेस्ट डान्सर कृतिका लिम्बू, मिस चार्मिङ लिजा राई, मिस पपुलर चेतकुमारी लिम्बू, मोस्ट पपुलर कृतिका लिम्बू, भ्युवर च्वाइज सुप्रिना संग्रौलालाई निदी स्कूल तथा इन्द्रेणी क्याम्पस बिर्तामोड, हरिकुल मावि सुरुङ्गा, आदर्श स्कूल अफ होटल म्यानेजमेन्ट बिर्तामोड, होलीवेल इङ्लिस स्कूल धुलाबारी, पशुपति इङ्लिस स्कूल सुरुङ्गा, स्प्रिङ्डेल कलेज फर हस्पिटालिटी म्यानेजमेन्ट बिर्तामोड, सिद्धार्थ इङ्लिस स्कूल खोर्साने , ब्राइट फ्युचर इङ्लिस स्कूल सुन्दर हरैचा , युएन नवोदय कलेज धरानले छात्रवृत्ति प्रदान गरेका हुन् ।

गत बर्षदेखि यस प्रकारको कार्यक्रम आयोजना गरि विभिन्न कलेजमा ८ जना विद्यार्थी अध्ययन गराइरहेकोमा यस पटक १५ लाखभन्दा बढीको शैक्षिक पुरस्कार २० जनालाई प्रदान गरिएको आयोजकले जनाएको छ ।

बिर्ता मिडिया इन्टरटेन्टमेन्ट प्रालिका निर्देशक एलसी श्रेष्ठको अध्यक्षता तथा पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रतियोगिताको एजुकेशन पार्टनर निदि सेकेण्डरी स्कुल तथा इन्द्रेणी क्याम्पसका प्रमुख रञ्जित शाह, हरिकुल माविका प्रधानाध्यापक रोशन खत्रीलगायतले शुभकामना मन्तव्य राखेका थिए । होलिबेल अंग्रेजी माध्यमिक बिद्यालयका को–अर्डिनेटर दिपेश पाठक, महासंघका उपाध्यक्ष केशव भट्टराई , प्रतिदिन राष्ट्रिय दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी, सूर्योदय टेलिभिजनका भरत प्रसाईं, एपिवान टेलिभिजनका बिष्णु श्रेष्ठलगायतको उपस्थितिमा भएको कार्यक्रमको संयोजन बिजय लिम्बू र संचालन दिनेशराज शर्माले गरेका थिए ।

Sanjay poudyal

Share
Published by
Sanjay poudyal
Tags: आदर्श स्कूल अफ होटल म्यानेजमेन्ट बिर्तामोडएपिवान टेलिभिजनका बिष्णु श्रेष्ठलगायतको उपस्थितिमा भएको कार्यक्रमको संयोजन बिजय लिम्बू र संचालन दिनेशराज शर्माले गरेका थिए ।पशुपति इङ्लिस स्कूल सुरुङ्गाप्रतिदिन राष्ट्रिय दैनिकका सम्पादक इन्द्रसिंह राजवंशीफस्ट रनरअप सलिना गुरागाईंबिर्ता मिडिया इन्टरटेन्टमेन्ट प्रालिले मिस्टर एन्ड मिस एसईईका बिजेतालाई छात्रवृत्तिबेस्ट ट्यालेन्ट निसिम थाम्सुहाङबेस्ट फिगर टोनिसा भण्डारीबेस्ट वाल्क चेतसा न्यौपानेबेस्ट स्माइल सेन्थीया लिम्बूब्राइट फ्युचर इङ्लिस स्कूल सुन्दर हरैचाभ्युवर च्वाइज सुप्रिना संग्रौलालाई निदी स्कूल तथा इन्द्रेणी क्याम्पस बिर्तामोडमहासंघका उपाध्यक्ष केशव भट्टराईमिस एक्टीभ प्रियंका लामिछानेमिस एसईई बिजेता निसिम थाम्सुहाङमिस चार्मिङ लिजा राईमिस डिसिप्लेन विपिका राजवंशीमिस पङ्च्युअल चेतकुमारी लिम्बूमिस पपुलर चेतकुमारी लिम्बूमिस पर्सनालिटी विपिसा संग्रौलामिस फोटोजेनिक सलिना गुरागाईंमिस मोरालिटी सञ्जु मियामिस व्युटीफुल सुप्रिना संग्रौलामिस हार्डवर्किङ संगीता राजवंशीमिस्टर इनरजेटिक निश्चल लिम्बूमिस्टर एन्ड मिस एसईईका बिजेतालाई छात्रवृत्तिमिस्टर एसईई बिजेता एनिक चौधरीमिस्टर फोटोजेनिक योगेश लिम्बूमोस्ट अनेस्ट आशिका ढकालमोस्ट पपुलर कृतिका लिम्बूमोस्ट फ्रेण्डली अनिक चौधरीमोस्ट हेण्डसम उत्तम थापावेस्ट डान्सर कृतिका लिम्बूसिद्धार्थ इङ्लिस स्कूल खोर्सानेसूर्योदय टेलिभिजनका भरत प्रसाईंसेकेन्ड रनरअप चेतसा न्यौपाने त्यस्तै मिस्टर एसईईको फस्ट रनरअप उत्तम थापा र सेकेन्ड रनरअप योगेश लिम्बूका साथै प्रतियोगितातर्फ मिस कन्फीडेन्ट स्नेहा ढुंगानास्प्रिङ्डेल कलेज फर हस्पिटालिटी म्यानेजमेन्ट बिर्तामोडहरिकुल मावि सुरुङ्गाहरिकुल माविका प्रधानाध्यापक रोशन खत्रीलगायतले शुभकामना मन्तव्य राखेका थिए । होलिबेल अंग्रेजी माध्यमिक बिद्यालयका को–अर्डिनेटर दिपेश पाठकहोलीवेल इङ्लिस स्कूल धुलाबारी

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago