शैक्षिक क्षेत्रमा बृहत् अनुभव भएका प्रोफेसर आनन्द नेपालले जापानी उच्च शिक्षाको जटिलता, छात्रवृत्तिका अवसरहरू र शैक्षिक जीवनलाई आकार दिने सांस्कृतिक सूक्ष्मताहरूबारे अर्बन स्पेस एजुकेशन कन्सल्टेन्सीमा मार्गदर्शन गर्नेछन्।
आउँदो शनिबार सेमिनारको उद्देश्य जापानमा स्नातकोत्तर गर्नका लागि विस्तृत जानकारी र अन्तरदृष्टि प्रदान गर्ने हो। शिक्षाको जटिलता, छात्रवृत्तिका अवसरहरू र शैक्षिक जीवनलाई सहभागीहरूले आफ्नो विदेश अध्ययनको यात्रामा विशेषज्ञ मार्फ़त मार्गदर्शन प्राप्त गर्नेछन्। प्रदेश नम्बर १ बाट बढीभन्दा बढी विद्यार्थीले सहभागिता लिई मौकाको फाइदा उठाउन र आफूमा लागेको जिज्ञासा मेटाउन अवश्य शनिबार पाल्नुहोस् भनी अर्बन स्पेसका सञ्चालक तुलसी पाठकले जानकारी दिए।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…