पाल्पा ।
पाल्पा दरबार परिसरलाई सौन्दर्यता बनाउन र विश्व सम्पदा सूचीमा पार्ने योजना सहित नगरपालिकाले मखनटोल, शीतललपाटी, बैंकरोड क्षेत्रका ५७ वटा घरटहरा भत्काएकाे छ । दरबार संग्रहालय बाहिरका संरचना डोजर लगाएर भत्काएको छ । दरबार संग्रहालय परिसरको पूर्व र उत्तर तर्फका पसल संचालन भइरहेका ५७ घर टहराहरू नगरपालिका सहित विभिन्न संघसंस्थाले सञ्चालन गरेका घरटहरामा भत्काइएको हो ।
तानसेन नगरपालिकाले ३ वटा डोजर प्रयोग गरी दरबार परिसरमा रहेका पसल भत्काएको हो । पसल भत्काउन तानसेन नगरपालिकाका कार्यवाहक प्रमुख प्रतिक्षा सिंजाली, प्रवक्ता यादव सिंह कार्की सहित जनप्रतिनिधिहरू, प्रमुख प्रशासकीय अधिकृतसहित सम्पूर्ण कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी सहभागी भएका थिए । तानसेन नगरपालिकाले ३५ दिने सूचना प्रकाशन गरेर घर टहरा खाली गर्न भनेको थियो । म्याद समाप्त भए लगत्तै ३६ औ दिनको बिहानै डोजर लगाएर भत्काएको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…