मिस युनिभर्समा नेपालकी दीपिका टप २० मा

काठमाडौँ- मिस युनिभर्स २०२३ मा नेपालबाट प्रतिनिधित्व गरेकी जेन दीपिका ग्यारेट टप २० मा पुगेर बाहिरिएकी छन्।

प्लस साइज मोडलको रूपमा अन्तर्राष्ट्रिय मिडियामा समेत चर्चा बटुलेकी जेन दीपिका ग्यारेट टप १० मा पुग्न असफल भएकी छन्।

उपाधि निकारागुआकी सेनिस पलासियोसले जितेकी छन्। २३ वर्षीय पलासियोस पेसाले टेलिभिजन होस्ट समेत हुन्। उनले आमसञ्चारमा स्नातक उत्तीर्ण गरेकी छन्। निकारागुआले पहिलो पटक मिस युनिभर्स टाइटल जितेकी हुन्।

एल-साल्भाडोरमा सम्पन्न कार्यक्रममा ८४ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस युनिभर्स को उपाधि जितेकी हुन्।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago