खाली खुट्टामा बिद्यालय प्रार्थना गर्दै मुसहर बिद्यार्थि

सुनसरीको इनरूवा–८ स्थित गणेश नेपाल राष्ट्रिय आधारभूत विद्यालयको प्रार्थना सभामा खाली खुट्टा उभिएका विद्यार्थी। एक दर्जनभन्दा बढी सीमान्तकृत मुसहर समुदायका बालबालिका खाली खुट्टा विद्यालय आउने गरेको प्रधानाध्यापक लावण्यमणि पोखरेलले जानकारी दिए।

तस्बिर: नवीन गड्तौला/रासस

bhabindra gautam

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago