सिजन २ का निर्णायक सुर्य खड्काको ” घन्टि टिनिनि ” सार्वजनिक

काठमाडौं। लोक संगितको क्षेत्रमा परदेशि गायक नामले चर्चित  नाम हो सुर्य खड्का । खड्काको प्रत्येक सृजना पछिल्लो समयमा निकै नै दर्शकको रोजाइमा पर्ने गरेका छन। खड्काका आवाजमा रहेका हरेक गीतले बजारमा एकाधिकार जमाएका छन भन्दा पनि फरक पर्दैन । जापानलाइ कर्मथलो बनाउदै आएका खड्काका सयौं गीत परदेशबाटै बजारमा ल्याएका छन ।

मौलिक सृजना लाइ प्राथमिकता दिने खड्काको घन्टि टिनिनि बोलको गीत बजारमा आएको छ भने गीतमा मिश्रीत प्रतिक्रिया आएको छ । कतिले  चुनाबको बेला ल्याउन पर्ने भनेका छन भने धेरैले सहर्ष स्विकार गरेका छन । गीत नितान्त मायाप्रेममा आधारित भएकाले राजनितिकरण गर्न नहुने निर्माण पक्ष को भनाइ रहेको छ ।

गीत बजारमा आएको २४ घन्टा नहुदै ८० हजार भन्दा बढिले हेरि सकेका छन् । चर्चित सर्जक रबिन लामिछानेको शब्द सृजनामा रहेको गीतमा लय भने स्वयम् सुर्य खड्काको रहेको छ । आवाजमा खड्कालाइ साथ दिएकि छिन पछिल्लो समयकि चर्चित गायिका सुनिता बुढाले । उक्त गीतको संगित संयोजन बिनोद बाजुरालीले गरेका छन ।

कुमार केशिको निर्देशन मा रहेको भिडियोमा मुख्य पात्रको रुपमा अर्जुन सापकोटा र रुबिना अधिकारिलाइ देख्न सकिन्छ । गीत दर्शक श्रोताको रोजाइमा पर्नेमा निर्माण बिश्वास लिएको छ । पछिल्लो समय नेपाल र नेपालीको पहिलो अनलाइन प्रतियोगिता गोर्खाली भ्वाइस लोक दोहोरी प्रतियोगिता सिजन २ का निर्णायक रुपमा जापानमा रहेका छन् । गीत सुर्य खड्का युटुब च्यानल बाट बजारमा आएको छ ।
बाँकि भिडियो बाट

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago