झापा । पानी पोख्रेल कुल वंश प्रतिष्ठानले वृक्षरोपण गरेकाे छ । प्रतिष्ठानको कनकाइ नपा १ सुरुङ्गामा रहेको १० कट्ठा खाली जमीनमा बृहत वृक्षरोपण कार्यक्रम सम्पन्न गरेकाे हाे । झापा तथा मोरङ्गका विभिन्न स्थानहरुमा बसोबास गर्ने पोख्रेल बन्धुहरुको भेलाले कुल देवता पुजन स्थलमा टिक, मसला, खयर, मलेसियन सखुवा, बडहर, इन्चाक लगायतका विभिन्न प्रजातिका करीब ४०० विरुवा रोपिएको छ ।
स्थानिय बासीहरुको सहयोग साथै विरुवाको प्रबन्ध जिल्ला बन कार्यालय झापा र प्रजापति सामुदायिक वनबाट नि:शुल्क रुपमा भएको पानी पोख्रेल कुल वंश प्रतिष्ठानका सचिव हेम पोखरेलले वताए । खोला नजिकको खाली जग्गामा वृक्षारोपण गर्नाले जमीनको बाढीबाट हुने कटानबाट संरक्षण हुनुका साथै पर्यावरण सन्तुलन कायम गर्न सहयोग पुग्ने कुरा कार्यक्रमका संयोजक राजन पोख्रेलले बताए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…