प्रथम बहुउद्देश्यीय सहकारी संस्था लि. को  नयाँ वर्ष २०८० को अफर , ४१ प्रतिशतसम्म छुट

बिर्तामोड । प्रथम बहुउद्देश्यीय सहकारी संस्था लि द्वारा सञ्चालित पसलहरुमा इलेक्ट्रोनिक्स ब्रान्डका जुनसुकै सामानहरुमा नयाँ वर्ष २०८० र SEE को अवसरमा विभिन्न इलेक्ट्रोनिक ब्राण्डका टिभी देखि होम अपलायन्सहरूमा नयाँ वर्ष अफर ४१ प्रतिशतसम्म छुट घोषणा गरेको छ ।

उक्त अफर योजनाको नारा “SEE र नया बर्ष प्रथमको भारी छुटले मन हुन्छ हर्ष” रहेको र यो योजना २०८० साल वैशाख ३० गतेसम्म  गतेसम्म लागु हुने छ। यो अफर सामसुङ, हुन्डाई ब्रान्डका लेटेस्ट रेंजका टिभी, रेफ्रिजेरेटर र वाशिङ मेसिनका लागि लागु हुनेछ। साथै अन्य विभिन्न ब्रान्डका इलेक्ट्रोनिक सामानहरुमा नयाँ वर्षको अफरमा ४१ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ

SEE लक्षित गरिएको यस नयाँ वर्ष २०८० को अफर योजना कार्यक्रममा SEE दिएका विद्यार्थीहरुलाई विशेष आकर्षक मूल्यमा मोबाइल उपलब्ध गराइनेछ साथै आकर्षक उपहारको पनि व्यवस्था गरिएको  प्रथम बहुउद्देश्यीय सहकारी संस्थाका पसल विभाग कर्मचारी प्रवेश खतिवडाले जानकारी दिएका छन्

विभिन्न ब्रान्डका टिभीका साथै, क्रिस्टल फोर के अल्ट्रा एचडी टिभीको अमेजिङ रेन्ज र तिनीहरूका बिलियन ट्रु कलरहरूमा १५ प्रतिशतसम्मको छुटमा कन्जुमरले आफ्नो घर भित्राउन सक्छन्।

यो नयाँ वर्षसँगै कन्जुमरले आफ्नो भान्छा घरमा पनि नयाँ परिवर्तन ल्याउन डिजिटल इन्भर्टर डबल डोर र सिंगल डोर रेफ्रिजरेटरहरू सबैकालागि उपलब्ध छन्। यसमा १५ प्रतिशतसम्म  छुट गरिएको छ ।

ग्राहकहरुले एआई इकोबबल टीएम वाशिंग मशीन मा कन्जुमरहरुले फ्रन्ट लोड( टप लोड वासिंग मसीनमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्, जुन ७ केजी ८ केजी र ९ केजी क्षमताको  सुविधासहित आउँछ।

साथै,  सामसङको इलेक्ट्रोनिक ब्राण्डले आफ्नो उत्पादनमा २० वर्षको वारान्टी प्रदान गर्दै छ। सामसङले अब आफ्नो फ्रिजको डिआइटी कम्प्रेसर र वासिङ मेसिनको डिआईटी मोटरमा २० वर्षको वारेन्टी उपलब्ध गराएको छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago