शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको शिवरात्री पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा लिइन्छ । पर्वको अवसरमा पाल्पाको प्रभाष, तानसेन, बगनासकालि लगाएतका क्षेत्रमा शिवरात्री मनाईएको छ ।
तानसेन ७ प्रभाषमा कृषी प्रदर्शनी सहित शिवरात्री मेला मनाईएको छ । मेलामा जिल्लाका विभिन्न किसानहरुले आफ्नो उत्पादन प्रदर्शन गरेका थिए । मेलामा घरेलु उत्पादनका विभिन्न सामग्री समेत बिक्रिका लागी राखिएकाे छ ।
हेरौ तस्बिर :
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…