रोवोट प्रदर्शनका साथ ब्रेन्डल्याण्ड ऐक्स्पो ( तस्विरको साथमा )

दामोदर के.सी., काठमाडौ: बिज्ञान प्रदर्शनी फाल्गुण ५ गते बेन्डल्याण्डको प्राङ्गणमा बिभिद सामाग्रीहरु बनाएर सफल परिक्षणको साथमा सुसम्पन भएको छ। शिक्षाले मानिस लाई जीवन जीउने कला सिकाउनु पर्छ र पढाई र सिकाइका बिभिद्य प्रकृयामध्य सिर्जनात्मक कार्यहरुको बनाउने र त्यसको प्रकृयालाई प्रदर्शन गरि शिक्षालाई समयअनुकुल बौद्धिकता अभिवृद्धि गर्ने अभिप्रायले यो कार्यक्रम गरिएको थियो।

यस कार्यकममा प्राथमिक तहदेखि माध्यमिकतह सम्मका बिद्यार्थीहकले आफ्ना पाठ्यपुस्तकमा भएका बिभिन्न एक्टिभिटिजहरुलाई सामाग्री बनाएर प्रदर्शनि गरेका थिएl विद्यार्थीहरुले बिज्ञानका मात्र नभएर सबै विषयहरुलाई समेटेर विभिन्न सामाग्रीहरु बनाएका थिए। यस कार्यक्रममा ज्वालामुखीको मोडेल, पानीबाट विजुली उप्पादन गर्ने प्रकृया , साइवर बुलिङ, साइवर सेकुरेटी, रोवोटका विभिन्न सामाग्रीहरु, आगो निभाउने आधुनिक प्रकृया, विज्ञान तथा गणितका बिभिन्न रोचक खेलहरु, नेपालीका व्यकरण लाई विभिन्न मोडेल बनाएर गरिएको यो प्रदर्शनीलाई अबलोकन गर्न काठमाडौका १५ बिद्यालयहरु अवलोकन गरेका थिए।

कार्यक्रममा डिजी स्कुलले बिद्यालयका बिद्यार्थीहरुलाई बिभिन्न शिप सिकाएर आफै बिद्यार्थीहरुले बनाउन सिकाएर गरिएका विभिन्न मोडेलहरु अतिनै जीवन उपयोगि शिषण साम्रागीहरु रहेका थिए ति मध्य बिद्यार्थीहरुले बनाएका आधुनिक सिंचाइ प्रणाली लाई अभिभावकले बिशेष चासोको साथ अवलोकन गरेका थिए।

उक्त प्रदर्शनीमा लगभग हजारभन्दा माथि अभिभावक तथा बिद्यार्थीहकले अवलोकन गरेका थिए त्यसमा निशुल्क स्वास्थ्य परिषणको व्यवस्था पनि गरिएको थियो। स्वास्थ्य परिक्षणको जिम्मा मध्यवानेश्वरमा रहेको Take Care स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मिहरुले सहयोग पूराएका थिए। कार्यक्रम पछिका दिनहरुमापनि यस सस्थाले विद्यालय संग सहकार्यगदै विद्यार्थी तथा अभिभावक हरुलाई आधारभुत स्वास्थ्य परिक्षण निशुल्क गरिने व्यहोरा जानाकारी गराएका थिए।

बिद्यालयमा बार्षिकरुपमा रोवोट बनाउन सिकाउन बिद्यालयलाई BEYOND APOGEE ले बिशेष जिम्मेवारीका साथ गरेको र बिभिन्न मोडेलहरुलाई आधुनिक रोवोटिक्स टेक्नोलोजी प्रयोग गर्ने तरिका तथा विशेष कोडिङका कुराहरुलाई पनि विशेष रुपमा गरेको जानाकारी विद्यालयका भाइस प्रिन्सिपल प्रशान्त दाहालले गराए। उक्त कार्यक्रम NPABSAN केन्द्रिय महासचिब तथा विद्यालयका प्रिन्सिपल पारसमणी दाहालको अध्यक्षतामा भएको थियो।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago