काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन नभत्किने दाबी गरेका छन्।
राष्ट्रपति चयनको विषयलाई लिएर एमाले माओवादी केन्द्रबीचको बढ्दो तित्तताका बीच अध्यक्ष ओलीसँग कुराकानी गर्न बालकोट पुगेका प्रचण्डले गठबन्ध कायम रहने दाबी गरेका हुन्। फागुन २५ गते हुने राष्ट्रपति चुनावमा माओवादीले कांग्रेसको उम्मेदवारलाई सहयोग गर्ने चर्चा राजनीतिक रुपमा भइरहेका बेला ओलीसँगको भेटपछि दाहालले गठबन्धन कायम रहने उल्लेख गरेका हुन् ।
उनले भने, ‘गठबन्धन कायम नै छ, मिलेर नै अघि बढ्ने छौं, गठबन्धन छुट्ने भत्कने कुरै छैन। ’प्रधानमन्त्री दाहालले राष्ट्रपति टुंगो १/२ मा लाग्ने जानकारी दिए।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…