पाल्पा । भिरबाट लडेर एक जनाको ज्यान गएको छ। ज्यान जानेमा रैनादेवी छहरा गाउँपालिका वडा ६ पटुवाचौर पाल्पाका ६० वर्षीय बेदबहादुर बलाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
आफ्नो घर नजिकैको नेप्टा भिरबाट लडी मृत्यु भएको खबर स्थानीयले प्रहरीलाई गरेका थिए। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय र स्थानीय प्रहरी चौकी बल्ढेङ्गढीबाट टोली खटिएको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…