यस्तो छ प्रधानमन्त्री पुष्पकमल दाहालको मन्त्रिमण्डल,कुन मन्त्रालय कसलाई ?

काठमाडौँ–प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। प्रचण्डले प्रधानमन्त्रीमा पद तथा गोपनीयताको शपथ लिएको २३ दिनपछि आफू नेतृत्वको सरकारलाई पूर्णता दिएका हुन्। गत १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले मंगलबार (माघ ३) मा मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्।
प्रचण्डले ११ पुसमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेर त्यहि दिन ८ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका थिए। त्यसपछि आज (मंगलबार) १४ मन्त्री नियुक्त भएका हुन्।
नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।

यस्तो छ प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्
प्रधानमन्त्री
पुष्पकमल दाहाल ‘प्रचण्ड’

उपप्रधानमन्त्रीहरू
विष्णु पौडेल, अर्थमन्त्री
नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधारमन्त्री
रवि लामिछाने, गृहमन्त्री
राजेन्द्र लिङ्देन, ऊर्जामन्त्री

मन्त्रीहरू
ज्वालाकुमारी साह, कृषिमन्त्री
दामोदर भण्डारी, उद्योगमन्त्री
राजेन्द्रकुमार राई, भूमि, व्यवस्था तथा सहकारी मन्त्री
अब्दुुल खान,
विमला राई पौडेल, परराष्ट्रमन्त्री
पदम गिरी, स्वास्थ्यमन्त्री
भगवती चौधरी, महिला बालबालिका मन्त्री
हरि उप्रेती, रक्षा मन्त्री
रेखा शर्मा, सञ्चारमन्त्री
सुदन किराती, संस्कृतिमन्त्री
अमनलाल मोदी, सामान्य प्रशासनमन्त्री
सुशिला श्रीपाली, पर्यटन राज्यमन्त्री
डोलप्रसाद अर्याल, श्रममन्त्री
शिशिर खनाल, शिक्षामन्त्री
तोसिमा कार्की, स्वास्थ्य राज्यमन्त्री
ध्रुवबहादुर प्रधान, कानुनमन्त्री
विक्रम पाण्डे, सहरी विकासमन्त्री
दीपक सिंह, ऊर्जा राज्यमन्त्री

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago