झापा । राष्ट्रिय युवा संघ नेपालले बिर्तामोड– ३ स्थित ऐतिहासिक र धार्मिक स्थल विराटपोखरीमा आज सरसफाई गरेको छ ।
आज बिहान ७ बजे राष्ट्रिय युवा संघ नेपाल बिर्तामोडको ३ नं वडा कमिटीद्वारा आयोजित ऐतिहासिक र धार्मिक स्थल विराटपोखरी सरसफाई कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, नगर कमिटी उपसचिव तथा बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकी, बिर्तामोड ३ का पार्टी अध्यक्ष कुमार बुढाथोकी , नगर उपसचिव प्रकाश लिङ्देन , नगर कमिटी सदस्य तथा वडा कमिटी सह इन्चार्ज कोसिस घिमिरे पार्टीका वडा सदस्य तथा बिर्तामोड ३ का वडा सदस्य हरि बाँस्कोटा, युवा संघका अध्यक्ष कृष्ण बाराकोटीलगायत युवा संघका केन्द्रीय , क्षेत्रीय , नगर र वडा कमिटीका सदस्य तथा विराटपोखरी बहुउद्देश्यीय सरोवर समितिका सदस्यहरुको साथै स्थानीय बासिन्दाको पनि उपस्थिति रहेको थियो । सहभागिता रहेको थियो ।
कार्यक्रममा श्री विराटपोखरी बहुउद्देश्यीय सरोवर बिकास समितिसका अध्यक्ष इन्द्र प्रसाईले धन्यवाद दिएका थिए ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…