काठमाडौँ – नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ।
निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँ घटाउने निर्णय गरेको हो।
भारतीय आयल कर्पोरेशनले मूल्य घटाएर पठाएपछि निगमले पनि मूल्य घटाएको हो। यससँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ कायम भएको छ।
पेट्रोलको मूल्य भने प्रतिलिटर १७५ रुपैयाँ यथावत राखिएको छ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…