काठमाडौँ – आईसिसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा नेपाल ९ रनले विजयी हुँदै विश्वकपका लागि छनोट भएको छ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा नेपालले युएईमाथि डर्कवर्थ लेविस पद्धति (डिएलए) अनुसार ९ रनको नाटकीय जितसहित विश्वकप छनोटमा स्थान बनाएको छ। जुन जुलाईमा जिम्बाब्वेमा हुने विश्वकप छनोटमा कुल १० टिमबीच प्रतिस्पर्धा हुँदा शीर्ष २ मा रहने टिमले यसै वर्षको अक्टोबर–नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान पक्का गर्नेछन्।
जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…
बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…
दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको…
काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको…
काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको…