बिर्तामोड। झापाको बिर्तामोडमा सञ्चालित चौथो कोशी प्रदेशस्तरीय व्याडमिन्टन प्रतियोगिताको खुल्लातर्फको उपाधि संखुवासभाका प्रबिन लिङ्थेप र सृजल पोखरेलको जोडीले जितेको छ ।
लिङ्थेप र पोखरेलको जोडीले भोजपुरका विशाल तामाङ र निश्चल खत्रीको जोडीलाई २५–२३ र २६–२४ को सोझो सेटमा हराएको हो ।
जीतसंगै प्रबिन लिङ्थेप र पोखरेलले नगद ५० हजार नगदसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् भने भोजपुरका तामाङ र खत्रीले नगद ३० हजार शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् ।
खुल्लातर्फ बिर्तामोडका नबिल सिलवाल र विवेक कन्दङ्वाको जोडी र मेची ब्याडमिन्टन क्लब काँकरभिट्टाका प्रनिशसिंह ठकुरी र गौरव दाहाल तेस्रो भएका छन् । तेस्रो हुने दुवै समूहलाई नगद ७ हजार ५०० सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…