मलखादमा भएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग

झापा, ३० फागुन । अखिल नेपाल किसान महासंघ जिल्ला कमिटी झापाले मलखादमा भएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेको छ । महासंघका जिल्ला अध्यक्ष विमल निरौलाले मंगलबार विज्ञप्ति जारी गर्दै मलखादमा भएको मूल्य वृद्धि तत्काल खारेजीको माग गर्दै अनुगमनलाई प्रभावकारी बनाउन तथा भारतबाट भित्रिँदै गरेका विषादीयुक्त र गुणस्तरहीन कृषि उपजको प्रवेशमा रोक लगाउन माग गरेको हुन् ।

‘एकातर्फ कृषि उत्पादनमा महँगी बढिरहेको छ, अर्कोतर्फ उत्पादित कृषि बस्तु लागत बढी भएका कारण उचित बजार मूल्य पाउन सकेको छैन । कृषकले कृषि पेशशामा रहेर जीवन निर्वाह गर्न सक्ने सम्भावना अत्यन्तै कमजोर तथा जटिल बन्दै गएको छ’, विज्ञप्तिमा भनिएको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago