काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले हिमाली जिल्लामा अझैसम्म पनि पाठ्यपुस्तक पुर्याउन नसकेकको भन्दै आक्रोश पोखेका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले छिटोभन्दा छिटो हिमाली जिल्लामा किताब पुर्याउन माग गरे।
उनले भने, ‘हामी यहाँ निःशुल्क शिक्षाको कुरा गरिरहेका छौँ। हिमाली जिल्लामा मंसिरमा परीक्षा सकिन्छ। फागुन १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु हुन्छ। तर अहिलेसम्म किताब पुर्याइएको छैन।’
शाहीले मतपत्र छाप्न सक्ने सरकारले किताब किन छाप्न सक्दैन भनेर प्रश्न गरे। उनले भने, ‘सरकारले मतपत्र छाप्न सक्छ, किताब छाप्न किन सक्दैन?’
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…