काठमाडौँ– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको टोली चीन प्रस्थान गरेको छ।
चीन सरकारको निमन्त्रणमा उक्त टोली गएराति प्रस्थान गरेको हो। टोलीमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना, कांग्रेस सहमहामन्त्री जीवन परियार, जनता समाजवादी पार्टीका नेता प्रदीप यादव लगायत छन्।
टोलीलाई नेपालका लागि चिनियाँ राजदूत छन् सोङले विदाई गरेका थिए। टोली ९ दिनसम्म चीन भ्रमणमा रहनेछ।
टोलीले तिब्बती भू भागमा पर्ने हिन्दु र बौद्ध दुवैको पवित्र तिर्थस्थल कैलास मानसरोवर लगायत विभिन्न स्थानको भ्रमण गर्नेछ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…