चीनका राष्ट्रपति सी चिन फिङले बुधबार सियाङआन नयाँ क्षेत्रको विकासमा निरन्तर प्रगति हासिल गर्न ठोस कदम चाल्दै आत्मविश्वासलाई बलियो बनाउनका निम्ति दृढ संकल्पित हुन आह्वान गरेका छन्।
चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले उत्तरी चीनको हेबेई प्रान्तको सियाङआनको निरीक्षण र त्यसको विकास प्रवर्द्धनसम्बन्धी बैठकको अध्यक्षता गर्दै उक्त टिप्पणी गरेका हुन्।
राष्ट्रपति सीको साथमा प्रधानमन्त्री ली छ्याङ, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव काइ छ्याङ र उपप्रधानमन्त्री दिङ सुएङयाङ पनि सहभागी थिए। ली, काई र दिङ सबै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समितिका सदस्य छन्।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…