कति धरौटी माग ललिता निवास जग्गा प्रकरणका प्रतिवादी सँग

न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार केशव तुलाधरलाई साधरण तारिख र गुरुङसहित १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

अदालतले गुरुङसँग सबैभन्दा बढी २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ।

कोसँग कति धरौटी माग?

बाबुराजा महर्जन, देवनारायण महर्जन, सकलानन्द महर्जन र संजयकुमार महर्जनबाट जनही एक लाख दश हजार मात्रै।

शिवजी भट्टराई तीन लाख ३० हजार
रुद्रकुमार श्रेष्ठ सात लाख ५० हजार
बालकृष्ण श्रेष्ठ सात लाख ५० हजार
कलाधर देउवा १५ लाख
धमनकुमार कार्की सात लाख ५० हजार
गोपाल कार्की सात लाख ५० हजार
विनोदप्रसाद पौडेल १५ लाख
योगराज पौडेल सात लाख ५० हजार
नारायणराज मिश्र सात लाख ५० हजार
अरुण कुमार श्रेष्ठ सात लाख ५० हजार
लोकहरी घिमिरे सात लाख ५० हजार
धुव्रप्रसाद अर्याल तीन लाख ३० हजार

 

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago