जापान। नेपाली नारीहरुको महानपर्व हरितालिका तीजको पावन अवसरमा, नवलपुर समाज जापान, कान्साईले सेप्टेम्बर १६ तारिख ओशाकामा तीज धमाका २०२३ कार्यक्रम आयोजना गर्ने भएको छ ।
समाजका सह-सचिब शंकर भुसालले बताय अनुसार अध्ययन, पेशा व्यवसाय तथा अन्य विभिन्न उदेश्यले जापान आउपुगेका नवलपुर बासी र ओशाका क्षेत्रका रहनु हुने सबै नेपाली हरुलाई कार्यक्रममा उपस्थित भैईदिनु हुन अनुरोध गर्दै तीजको अवसरमा पारेर गरिन लागि एको कार्यक्रम ले बिदेशमा भएपनी नेपाली कला संस्कृति बच्चाउने ऊदेस्यका साथ समाजले यो कार्यक्रम आयोजना गर्न लागेको हो बाताए ।
समाजका सह-सचिबले दिएको जानकारी अनुसार, कार्यक्रम, सेप्टेम्बर १६ तारिख शानिबार ओशाकाको तेन्नोजी कुमिन सेन्टरमा साँझ ५ बजेबाट ९ बजेसम्म हुनेछ। कार्यक्रमा गायक अर्जुन सापकोटा, गायक रमेश राज भटराइ, गायिका शुशिला गौतम, गायक अमित सापकोटा, गायक खेम राज पौडेल, गायिका काजल गुरुङ, गायिका कोपिला शर्मा, गायक कुल वीर थापा लगाएत कलाकार हरुले आफ्ना सांगितिक प्रस्तुती राख्ने र दर्शक हरुलाई प्रबेश शुल्क निशुल्क हुने बताईएको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…