पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा इजरायलमा परेका नेपालीलाई फर्काउन सरकारसँग आग्रह

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले इजरायलमा भएको युद्धमा परी १० नेपाली विद्यार्थीहरुको निधन भएको र अन्य कयौँ घाइते भएकामा दुख प्रकट गरेका छन्।

इजरायलमा रोजगारमा रहेका नेपालीहरु युद्धको चपेटाबाट रहेकामा गम्भीर चिन्ता लागेको पनि पूर्वराजा शाहले दुख व्यक्त गरेका छन्।

पूर्वराजा शाहले वियोग, वेदना र संकटको अवस्थामा उद्धार, उपचार गर्न र सबै नेपालीलाई स्वदेश फर्काउन तत्काल पहल गर्न पनि सरकारसँग आग्रह गरेका छन्।

उनले यस अवस्थामा शान्त कूटनीतिक क्षमता दर्शाउने आवश्यकता रहेको पनि बताएका छन्। आजको दुनियाँमा युद्ध र द्वन्द्वले कहिँ पनि राम्रो गर्दैन भन्ने मान्यता राख्दै आपसी सम्बन्ध सुधारका लागि सबै पक्षबाट सकारात्मक प्रयास हुनुपर्ने पनि पूर्वराजाले दर्शाएका छन्।

पूर्वाराजा शाहको विज्ञप्ति:

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago