अनारमनी सोसियल युथ क्लव गठन, अध्यक्षमा राज मुखिया

विर्तामोड । विर्तामोडमा अनारमनी सोसियल युथ क्लव गठन भएको छ । हिजो सम्पन्न भएको युवाहरुको भेलाले राज मुखियाको अध्यक्षतामा क्लब गठन भएको हो । अन्य विभिन्न सामाजिक संघसंस्थाहरुमा समेत आवद्ध मुखीया  रोट्रयाक क्लब अफ बिर्तामोडको पूर्वअध्यक्ष समेत हुनुहुन्छ ।

विर्तामोड नगरपालिकाको सभाहलमा आयोजित युवाहरुको भेलाबाट मुखिया सहित विभिन्न उपसमितीको सयोंजक समेत सार्वजनिक गरेको विर्तामोड ३ का वडाअध्यक्ष मदन वुढाथोकीले जानकारी दिनुभयो ।

हिजो सम्पन्न उपसमितीका संयोजकहरु नै अनारमनी सोसियल युथ क्लवका सदस्यहरु रहने गरि कार्ययोजना निर्माण गरिएको रेडक्रस झापाका सदस्य सजेस सिवाकोटीले जानकारी दिनुभयो ।

समितिका उपसमितीका सयोजकहरुमा अभिसेक राजबशीं, सव्दर अन्सारी, कुमार सुवेदी, दिनेश मैनाली, रुमिला श्री न्यौपाने, सजंय पौड्याल, सौगात माझी, आकाश खड्का, कृष्ण राजबशीं, सौगात नविन विमली, गौरी न्यौपाने, कृष्ण बाराकोटी,  राजकुमार ओली, जगन्नाथ भटराइ सहित १५ सदस्यीय समिती निर्माण गरिएको छ ।

विर्तामोड क्षेत्रमा देखिएको लागु औषध दुर्व्यसनीदेखि फोहोरमैला व्यावास्थापन, हरित नगर अभियान विर्तामोड, स्वास्थ्य सचेतना, खेलकुद लगाएतका विषयमा काम गर्ने लक्ष्यका साथ क्लबको समिती निर्माण गरिएको जानकारी विर्तामोड ३ का वडाअध्यक्ष मदन वुढाथोकीले जानकारी दिनुभयो ।

 

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago