मनसुन नेपालको पूर्वी जिल्ला झापाबाट नेपालमा पस्न अझै कम्तीमा डेढ साता

काठमाडौँ – पानी पार्ने मनसुनी वायु भारतको दक्षिणी भाग केरला आइपुगेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुनी वायु भारतको दक्षिणी भाग केरला आइपुगेको हो।

केरला आइपुगेको मनसुन नेपाल आइपुग्न सामान्यतया: १२ दिन लाग्छ। मौसमविद्हरुका अनुसार कहिलेकाहिँ एक वा दुई दिन तलमाथि पनि हुन्छ।

नेपालमा मनसुनी वायु प्रवेश गरेपछि मात्र मनसुनी वर्षा सुरु हुन्छ। केरला आइपुगेको मनसुनी वायु बंगालको खाडीबाट उत्तरपूर्व हुँदै नेपालको पूर्वी जिल्ला झापाबाट नेपालमा भित्रन्छ।

गत वर्ष नेपालमा जुन ५ मा मनसुनी वायु प्रवेश गरिसके पनि यस वर्ष करिब जुन २० तिरमात्र मनसुनी वायु नेपाल पस्ने सम्भावना रहेको मौसमविद्हरु बताउँछन्।

Sanjay poudyal

Recent Posts

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago