बुटवल – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रदेश राजधानीका नाममा बुटवलबासीलाई नअलमलिन आग्रह गरेका छन्।
बुटवलमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको साधारणसभालाई सम्बोधन गर्दै पौडेलले बुटवलबाट प्रदेशको राजधानी दाङ जाँदैमा तर्सिन नपर्ने बताए। उनले राजधानी दाङ जाँदा बुटवललाई केही असर नपर्ने दाबी गरे।
‘अब राजधानी राजधानी भनेर नअलमलिनुस्, अब अगाडि के गर्ने भन्ने विषयमा छलफल गरौँ, बुटवलमा राजधानी नहुँदैमा आकाश खस्दैन,’ पौडेलले भने। राजधानी सर्दैमा बुटवल सकियो भन्ने धारणा नपाल्न पौडेलले आग्रह गरे।
पौडेलले प्रशासनिक र आर्थिक राजधानी अलग–अलग स्थानमा रहेको विश्वभरको अभ्यास भएको स्मरण गराउँदै बुटवललाई आर्थिक राजधानी बनाउन प्रयास गरिने बताए।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…