झापा । प्रथम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले एक दिवसीय माध्यमिक विद्यालयस्तरीय भलिबल प्रतियोगिता सम्पन्न गरेको छ ।
अन्तरास्ट्रिय खेलकुद दिवसको आवसरमा कचनकवल गाउँ पालिकामा एक दिवसीय मा. बि स्तरीय भलिबल खेल सम्पन्न गरेको छ यस कार्यक्रममा काचनकवल गाउँपालिका उपाध्यक्ष श्री नवराज भट्टराईको ज्युको प्रमुख अतिथ्यता तथा झापा जिल्ला भलिबल संघका सदस्य श्री कुल बहादुर कार्की को उपस्थिति मा कार्यक्रम सम्पन्न भएको हो कार्यक्रमको अध्यक्षता संस्थाका कार्यकारी प्रमुख श्री प्रकाश चन्द्र पाण्डेले गर्नु भएको थियो भने कार्यक्रम कचनकवल विद्या मन्दिर को प्राङ्गणमा बनियानी कार्यालयका कार्यालय प्रमुख गोपाल घिमिरे ले गर्नु भएको थियो ।
जुन खेल मा काचनकवलका ६ वटा माद्यामिक बिद्यालय सहभागिता रहेको थियो । खेलमा लक्ष्मी माध्यमिक बिद्यालय ले प्रथम स्थान हासिल गरेको थियो भने दोस्रो स्थानमा लक्ष्मी प्रसाद देबकोटा माध्यमिक बिद्यालय रहेको थियो जसमा झापा जिल्ला भलिबल संघका सदस्य श्री कुल बहादुर कार्की ज्यु ले यस काचनकवल गाउँपालिका मा भलिवल खेलको सम्भावना रहेको बताउनु भयो र काचनकवल गाउँपालिका लाई खेलको मध्यम बाट परिचित गराउन लागि परेको कुरा व्यक्त गर्नु भयो भने गाउँपालिका उपाध्यक्ष श्री नवराज भट्टराई ज्यु ले कचनकवल गाउँ पालिकाले खेलको क्षेत्रमा व्यापक सम्भावना बोकेको बताउनु भयो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…