अत्यन्त सरल र मिलनसार पूर्व शिक्षिका लीला निरौलाको निधन

झापा । पूर्व शिक्षिका लीला निरौलाको आज साँझ बिर्तासिटी हस्पिटलमा उपचारका क्रममा निधन भएको छ ।

पूर्व शिक्षिका लीला निरौलाको ६७ वर्षमा निधन भएको छ।

अत्यन्त सरल र मिलनसार लीला गुरुआमाको निधनको खबरले निकै दुःख लागेको महेन्द्र रत्न मावि भुतपूर्व विद्यार्थी समाजका अध्यक्ष राजकुमार पोखरेलले बताए ।

महेन्द्र रत्न माध्यमिक विद्यालय अनारमनीमा २०३६देखि २०६२ सम्म र शहीद दशरथ चन्द मावि चारआलीमा २०६२ देखि अवकाशप्राप्त समयसम्म अध्यापनरत शिक्षिका  हुनु हुन्थियो ।

मेचीनगर घर भएका स्वर्गीय निरौलाका  छोरीहरु पुनम शर्मा , प्रभा वंशीधर र प्रज्ञा घिमिरे रहेका छन् ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago