लघुबित्त लाई दुर्गम तथा ग्रामीण क्षेत्रमा परिचालन गरिने

२०८०, १५ जेष्ठ सोमबार १९:१६

पाल्पा । लघुवित्तीय संस्थाहरूलाई बैंकिङ्ग पहुँच नभएका दुर्गम तथा ग्रामीण क्षेत्रमा परिचालन गरिने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डा. प्रकाश शरण महतले लघुवित्त वित्तीय संस्थाहरूलाई सामाजिक बैंकिङ्गको अवधारणा अनुरूप काम गर्ने गरी ग्रामीण क्षेत्रमा परिचालन गरिने बताउनुभयो ।

Comments

ताजा खबर