प्रहरीले वीरगञ्ज -११ रानीघाट मा रहेको तीन वटा चामल उधोगमा छापा मार्ने क्रममा फेला पारेकाे भारतबाट तस्कर गरी ल्याइएको साे चामल बरामद गरेकाे हाे।
विभिन्न किसिमका भारतीय ब्रान्डका चामलहरू भन्सार छली वीरगञ्जमा भण्डारण गरी राखेको प्राप्त सूचना अनुसार जिल्ला प्रहरी कार्यालय पर्साले रानीघाटमा लुकाइ छिपाइ भण्डारण गरी राखिएको कृष्णा साह, सुनिल साह र देवनारायण साहको गोदामहरूमा छापा मारेको थियो।
सो क्रम ती गोदाम हरूबाट २०/२४/२६ के.जी.का भारतीय ब्रान्डका चामलका ९ सर ५ बोराहरू नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता दिपक गिरीले जानकारी दिए।
नियन्त्रणमा लिइएको चामलको बजार मुल्य रु.१३ लाख ६० हजार ८ सय कायम गरी आवश्यक कारबाहीको वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको गिरीले बताए।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…