सेनालाई उच्च सतर्क अवस्थामा रहन निर्देशन

काठमाडौँ- देशभरका विभिन्न स्थानमा धार्मिक तनावको स्थिति देखिँदा सरकारले नेपाली सेनालाई उच्च सतर्क अवस्थामा रहन निर्देशन दिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एन पी साउदसहित सबै सुरक्षा निकायको प्रमुख रहेको राष्ट्रिय सुरक्षा परिषद्को बुधबार सिंहदरबारमा बसेको बैठकले सेनाका तलैसम्मका युनिटहरुलाई उच्च सतर्क अवस्थामा रहन निर्देशन दिएको हो।

नेपालगञ्जमा मंगलबार १ बजेदेखि लगाइएको कर्फ्यू अझै कायमै छ। धरान र मलंगवाका अप्रिय घटनाहरुपछि नेपालगञ्जमा पनि हिंसा देखिएपछि बुधबार राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको थियो।
Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago