प्रथमको ११ औ स्थापना दिवसमा ५१ जनाले गरे रक्तदान साथै विभिन्न ब्रान्डका टेलिभिजनमा छुट

बनियानी, झापा। प्रथम बहुउदेश्यीय सहकारी संस्था लि बिर्तामोड-४ को ११ औ स्थापना दिवस को आवसरमा संस्थाले रक्तदान कार्यकम बनियानीमा सम्पन्न गरेको छ। बनियानी युवा परिवार र कचनकवल बिद्या मन्दिरको सहकार्यमा सम्पन्न भएको उक्त कार्यक्रमको सभाध्यक्ष संस्थाका रेमिट बिभाग प्रमुख श्री अर्जुन चम्लागाई साथै प्रमुख अतिथिको रुपम कचनकवल गाउँपालिका वडा न ६ का वडाअधक्ष्य श्री चिन्तामणि खरेल ज्युले गर्नु भएको थियो।
जस्मा विभिन्न संघ संस्था तथा सामाजिक व्यक्तित्वहरुको उपस्तिथी थियो। कार्यक्रममा महिला तर्फ बाट ३ जना र पुरुष तर्फ बाट ४८ गरि ५१ जना सहभागी भई रक्तदान गरेका थिए। त्यसै गरेर एघारौं स्थापनाको दिवसको उपलक्ष्यमा आज भोलि र पर्सीको दिनमा मौकामा चौका अन्तर्गत प्रथम सहकारी पसलले विभिन्न ब्रान्डका टेलिभिजनमा विशेष छुटको व्यवस्था गरेको छ।  
यस कार्यक्रमको संचालन तथा ब्यबस्थापन बनियानी सेवाकेन्द्रका प्रमुख श्री गोपाल घिमिरे ज्यु को संयोजकत्वमा गरिएको थियो कार्यक्रममा करिब ३५० जनाको उपस्तिथी थियो ।
रक्तदान कार्यक्रमका तस्विरहरु
Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago